जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी बैंकले संस्थापक समूहको १४ लाख ८३ हजार कित्ता सेयर बेच्दै

कुमारी बैंकले संस्थापक समूहको १४ लाख ८३ हजार कित्ता सेयर बेच्दै

कुमारी बैंकले झन्डै १५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले साविक नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) को संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्री गर्ने भएको छ ।

बैंकले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न जेठ १९ सम्ममा आवेदन दिनुपर्नेछ । बैंकले सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई तोकेको छ ।

बैंकले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न जेठ १९ सम्ममा आवेदन दिनुपर्नेछ । बैंकले सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई तोकेको छ

बैंकले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न जेठ १९ सम्ममा आवेदन दिनुपर्नेछ । बैंकले सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई तोकेको छ

3085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका