जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रेमिटेन्स एनएमबि बैंकमा सिधै भुक्तानी

विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रेमिटेन्स एनएमबि बैंकमा सिधै भुक्तानी

विश्वका विभिन्न मुलुकबाट रेमिटेन्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र एनएमबि बैंकबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम एनएमबि बैंकको खातामा तथा एनएमबि बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिने छ।

रेमिटेन्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका छन्।

695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका