जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • स्वास्थ्य स्वच्छता व्यवस्थापनमा महालक्ष्मी विकास बैंकको सरहानीय पहल

स्वास्थ्य स्वच्छता व्यवस्थापनमा महालक्ष्मी विकास बैंकको सरहानीय पहल

महालक्ष्मी विकास विकास बैंकले स्वास्थ्य स्वच्छता व्यवस्थापनका लागि पहल थालेको छ।  सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले स्वास्थ्य स्वच्छता व्यवस्थापन परियोजना थालेको हो। यो पहलमा ५ लाखभन्दा ग्राहक जोडिसकेको बैंकले जनाएको छ।

यो परियोजनाअन्तर्गत बैंकले सामुदायस्तरमा छाउपडी, महिनावारी, बालविवाहबारे सचेतना वित्तीय ज्ञान प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ। बैतडीमा हालै बैंकले बालविवाह न्यूनीकरण गर्नसम्बन्धी सडक नाटक सञ्चालन गरेको थियो।

यही परियोजनाअन्तर्गत बैंकले बैतडीमा स्थानीय महिला तथा किशोरीहरुलाई सेनेटरी प्याड बनाउने तालिम पनि प्रदान गरेको छ।

3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका