जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंक र एटिक ग्रुपबीच सम्झौता

कामना सेवा विकास बैंक र एटिक ग्रुपबीच सम्झौता

कामना सेवा विकास बैंक र एटिक ग्रुपबीच मर्चेन्ट सम्झौता भएको छ। यो सम्झौता अनुसार बैंकका ग्राहकले ज्ञानेश्वरमा रहेको एटिक रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउनेछन्।

बैंकमा आवद्धताको प्रमाणपत्रको आधारमा यो छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

3135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका