जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • पराजुलीको अध्यक्षतामा आईस्पानमा नयाँ कार्यसमिति

पराजुलीको अध्यक्षतामा आईस्पानमा नयाँ कार्यसमिति

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) मा सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सुबिसु केबल नेटका सह-संस्थापक एवं अध्यक्ष रहेका पराजुली सर्वसम्मत रूपले अध्यक्षमा चयन भएका हुन् । नवगठित कार्यसमितिमा उपाध्यक्षमा प्रमेश खनाल रहेका छन् भने महासचिवमा नवीनकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै आईस्पानको नयाँ समितिमा कमलप्रसाद बास्तोला सचिव र पुष्कारसिंह बडाल कोषाध्यक्ष पदमा चयन भएका छन् ।

त्यस्तै संस्थाकाे वरिष्ठ सल्लाहकारमा विजय जलान, विनय बोहरा, विनयमोहन साउद रहेका छन् भने सदस्यमा विनोद तिमल्सिना र सुरेन क्षेत्री चयन भएका छन् ।

4550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका