जोडिनुहोस
सोमवार, फाल्गुन ११, २०८२
सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • सुनको कोटा १० किलोबाट २० किलो पुर्याउने राष्ट्र बैंक बोर्डको निर्णय

सुनको कोटा १० किलोबाट २० किलो पुर्याउने राष्ट्र बैंक बोर्डको निर्णय

नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ। राष्ट्र बैंकको सञ्चालक समितिले कोटा बढाउने निर्णय गरेको हो। अहिले बैंकहरुले दैनिक १० किलोका दरले सुन आयात गरेर ब्यवसायीलाई बिक्री गर्न पाउँछन्। यसलाई २० किलो पुर्याइएको हो।

राष्ट्र बैंकले कोटा बृद्धीको निर्देशन भने जारी गरिसकेको छैन। ‘बोर्डबाट पारित भइसकेको छ। अब निर्देशन पनि आउला’ एक सञ्चालक समिति सदस्यले भने।

3580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका