जोडिनुहोस
सोमवार, मंसिर २५, २०८०
सोमवार, मंसिर २५, २०८०

हालको खबर

  • होमपेज
  • सुनको कोटा १० किलोबाट २० किलो पुर्याउने राष्ट्र बैंक बोर्डको निर्णय

सुनको कोटा १० किलोबाट २० किलो पुर्याउने राष्ट्र बैंक बोर्डको निर्णय

नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ। राष्ट्र बैंकको सञ्चालक समितिले कोटा बढाउने निर्णय गरेको हो। अहिले बैंकहरुले दैनिक १० किलोका दरले सुन आयात गरेर ब्यवसायीलाई बिक्री गर्न पाउँछन्। यसलाई २० किलो पुर्याइएको हो।

राष्ट्र बैंकले कोटा बृद्धीको निर्देशन भने जारी गरिसकेको छैन। ‘बोर्डबाट पारित भइसकेको छ। अब निर्देशन पनि आउला’ एक सञ्चालक समिति सदस्यले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका