जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंकका ग्राहक एनएस युनिसेक्स सैलुनमा छुट

कामना सेवा विकास बैंकका ग्राहक एनएस युनिसेक्स सैलुनमा छुट

कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलुनबीच बुधबार मर्चेन्ट सम्झौता भएको छ।

सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका–७ देवदहस्थित एनएस युनिसेक्ट सैलुनले प्रदान गर्ने सेवामा कपाल काट्दा तथा स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

3065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?