जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बेस्ट फाइनान्सको अनलाइनबाटै खाता खोल्न सकिने सुविधामा स्तरोन्नति

बेस्ट फाइनान्सको अनलाइनबाटै खाता खोल्न सकिने सुविधामा स्तरोन्नति

बेस्ट फाइनान्स कम्पनीमा अनलाइनबाटै खाता खोल्न सकिने सुविधामा स्तरोन्नति गरेको छ । कम्पनीले बिहीबारदेखि अनलाइनबाटै खाता खोल्न सकिने सेवाको स्तरोन्नति गरेको हो ।

देश र विदेशमा रहेका नेपालीलाई खाता खोली बैंकिङ कारोबार गर्न अनलाइन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा थप वित्तीय सुविधासहित सेवालाई स्तरोन्नति गरिएको हो ।

यो सेवा आरम्भ भएपछि ग्राहकले सहज तथा सरल तरिकाले अनलाइन खाता (बचत तथा मुद्दती) खोल्न सक्नेछन् । साथै भिडियो केवाईसीमार्पmत ग्राहक पहिचान गरी सम्पूणर् कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।

केवाईसी अद्यावद्यिक नभएका ग्राहकले अनलाइनमार्फत केवाईसी अद्यावद्यिक गर्न सक्ने बेस्ट फाइनान्सले जनाएको छ ।

825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?