जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक र वेस्टर्न एशियन होटेल बीच सेवा शुल्क छूट सम्बन्धि सम्झौता

कामना सेवा विकास बैंक र वेस्टर्न एशियन होटेल बीच सेवा शुल्क छूट सम्बन्धि सम्झौता

कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित वेस्टर्न एशियन होटेल प्रालिसँग सेवा शुल्क छूट सम्बन्धि सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत कम्पनीका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छूट प्राप्त गर्न सक्नेछन् कम्पनीसँग आबद्धताको प्रमाणको आधारमा उक्त होटलबाट यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने अपेक्षा गरेको कम्पनीले बताएको छ ।हाल कम्पनीले आफ्ना १३५ सञ्जालहरु तथा ७७ वटा एटीएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका