जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का

सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का

सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का हुने भएको छ ।

साउन १५ गते प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भीक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतासँगै बैंकको सेयर कारोबार सोमबारदेखि रोक्का भएको छ । आइतबार राति ९ बजे दुवै बैंकबीच प्राप्तिका लागि समझदारी पत्रमा उल्लेख छ ।

2730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका