जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड- २०२३ मा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड- २०२३ मा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित

इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डमा आइएमई लाइफ इन्स्योरेन्स सम्मानित भएको छ ।

इन्डियन चेम्बर अफ कमर्स(आईसीसी) द्वारा भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड- २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ बिहीबार उक्त कम्पनी सम्मानित भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका हुन् ।उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता थियो ।

उक्त सम्मेलनमा प्यारामिटर मूल्यांकन तथा उत्कृष्ट कार्यसम्पादको आधारमा कम्पनीले अवार्ड प्राप्त गरेको हो ।

उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता थियो ।

760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका