जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • लक्ष्मी बैंकले दोस्रोपटक फेरि जारी गर्‍यो ऋणपत्र

लक्ष्मी बैंकले दोस्रोपटक फेरि जारी गर्‍यो ऋणपत्र

लक्ष्मी बैंकले पनि ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। बैंकले असार २८ गतेबाट ३१ गतेसम्म ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिने छ। ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ। साँवा भने २०८८ सालमा परिपक्व भएपछि भुक्तानी गरिने छ।

4150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?