जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हिमालयन लाइफका सेयरधनीहरुको पनि हात खाली

हिमालयन लाइफका सेयरधनीहरुको पनि हात खाली

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले पनि लाभांश नबाँड्ने भएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो । 

कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । हिमालयन लाइफ साविकको गुराँस, युनियन र प्राइम लाइफ एक आपसमा गाभिएर बनेको कम्पनी हो ।

805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका