जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष अग्रवालले गभर्नरबाट लिए पद तथा गोपनियताको सपथ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष अग्रवालले गभर्नरबाट लिए पद तथा गोपनियताको सपथ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष अनुज अग्रवालले पद तथा गोपनियताको सपथ लिएका छन्। अध्यक्ष अग्रवाललाई बिहिबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सपथ गराएका हुन्।

सो अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका संचालक रत्‍नराज बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायत उपस्थित थिए।

अग्रवाल पुस १७ गते भएको बैंकको पाँचौं वार्षिक साधारण सभाबाट संचालक निर्वाचित भएका थिए। सोहीदिन बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्ष चयन गरेको थियो।

2895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?