जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • साना किसान लघुवित्तको सीईओमा पुनः डा. कोइराला नियुक्त

साना किसान लघुवित्तको सीईओमा पुनः डा. कोइराला नियुक्त

साना किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः डा.शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् । संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय भएको संस्थाले एक सुचना जारी गर्दै जनाएको छ ।

7225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?