जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • रिलायबल नेपाल लाइफको ‘लक इन पिरियड’ माघ मसान्तमा सकिने 

रिलायबल नेपाल लाइफको ‘लक इन पिरियड’ माघ मसान्तमा सकिने 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) माघ मसान्तमा सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषलाई छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

सर्वसाधारणमा निष्काशनको क्रममा कोषलाई छ्ट्याएको ५ प्रतिशत अर्थात ६ लाख कित्ता मध्ये लकिङमा राखेको तीन लाख कित्ता शेयरको लकइन पिरियड खुल्ला हुन लागेको कम्पनीले जनाएको छ ।

कम्पनीको सामुहिक कोषको ३ लाख ११ हजार १४१ लाख कित्ता शेयरमा लकइन अवधि सकिन लागेको हो । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

3125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका