जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको सञ्चालकमा एक दर्जन आकांक्षीः बैंक अध्यक्षदेखि पूर्व डिपुटी गर्भनरसम्म !

राष्ट्र बैंकको सञ्चालकमा एक दर्जन आकांक्षीः बैंक अध्यक्षदेखि पूर्व डिपुटी गर्भनरसम्म !

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको एउटा सञ्चालक पद खाली भएको छ । गत बैशाख ११ गते यहि पदका लागि यति बेला पूर्व बैंकर देखि बैंक अध्यक्ष, पुर्व डिपुटी गर्भनरहरुले लबिङ्ग गरिरहेको भेटिएको छ । अर्थमन्त्री कांग्रेस पार्टीबाटै भएका कारण आफूलाई कांग्रेसी भनौदाहरुले नै राष्ट्र बैंकको सञ्चालक बन्न भित्रीरुपमा चर्को लविङ्ग गरिरहेको भेटिएको छ । सञ्चालक बन्नकै लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाँडे, पूर्व डिपुटी गर्भनर शिवराज श्रेष्ठ, पूर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे, नबिल बैंकका पूर्व सीइओ अनिल शाह, सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारी, नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले चर्को लविङ्ग गरिरहेको भेटिएको छ । गत बैशाख ११ गते सुवोधलाल कर्णको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा एउटा सञ्चालक खाली भएको छ । आकांक्षा देखाउनेमा बैंकका अध्यक्ष, सञ्चालक, पूर्वडेपुटी गभर्नरसम्मले लबिङ्ग गरेको देखिन्छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको आकांक्षी छन् । पाँडे डा. रामशरण महतका सम्धी हुन्, जसकारण अहिलेका अर्थमन्त्री प्रकाशशरण महतका पनि सम्धी नै हुन् ।

बैंकर्स संघका अध्यक्षसमेत रहेर काम गरिसकेका उपेन्द्र पौडेल र राजनसिंह भण्डारीले राष्ट्र बैंकको सञ्चालक बन्न आकांक्षा देखाएका छन् । पौडेल एनएमबि बैंकका पूर्वसीइओ हुन् भने अहिले नविल बैंकका अध्यक्ष हुन् । भण्डारी राष्ट्र बैंककै कार्यकारी निर्देशकबाट रिटायर्ड तथा सिटिजन्स बैंकका पूर्वसीइओ र अहिले अध्यक्ष हुन् । भण्डारी अहिले बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को महासचिव हुन् । भन्दा फरक पर्दैन । त्यसैगरी, राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकास पाएका शिवराज श्रेष्ठ र कार्यकारी निर्देशकबाट अवकास पाएका शिवनाथ पाण्डे पनि सञ्चालक बन्ने दौडमा छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको आकांक्षी छन् । पाँडे डा. रामशरण महतका सम्धी हुन्, जसकारण अहिलेका अर्थमन्त्री प्रकाशशरण महतका पनि सम्धी नै हुन् । कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका सांसद विनोद चौधरीले पौडेललाई सञ्चालक बनाउने चर्चा छ भने शिवराज श्रेष्ठलाई कांग्रेस नेता प्रकाशमान सिंहले । भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकले मौद्रिक उपकरण प्रयोग गरेर बजारलाई सहज बनाउनु पर्ने आवाजहरु सडकदेखि सदनसम्म बुलन्द भइरहेका सरकारले नियुक्ति गर्ने सञ्चालकको भूमिका ठूलो हुने अपेक्षा गरिएको देखिन्छ । भन्दा फरक पर्दैन ।

पछिल्लो एक वर्षदेखि अर्थतन्त्र संकुचनमा परेका कारण आम मान्छेहरु पीडामा छन् । अर्थतन्त्र सुधारका लागि सरकारले कुनै ठोस कदम नचालिरहेको अवस्थामा सबैको ध्यान राष्ट्र बैंकतर्फ छ । त्यसैले राष्ट्र बैंकमा सरकारले कसलाई सञ्चालक बनाएर पठाउँछ भन्ने चासो सरोकारवालाहरुमा अलि बढी नै देखिन्छ । राष्ट्र बैंकले मौद्रिक उपकरण प्रयोग गरेर बजारलाई सहज बनाउनु पर्ने आवाजहरु सडकदेखि सदनसम्म बुलन्द भइरहेका सरकारले नियुक्ति गर्ने सञ्चालकको भूमिका ठूलो हुने अपेक्षा गरिएको देखिन्छ । भन्दा फरक पर्दैन । ‘राष्ट्र बैंकको सञ्चालक समितिमा बसेर गभर्नरको यस म्यान होइन कि गभर्नरलाई नै सही दिशानिर्देश गर्नसक्ने व्यक्तिको खाँचो देखिन्छ । अदालतबाट फर्किएका गभर्नर बेलगाम जस्तै छन्, सरकारले उनलाई लगाम लगाउन सक्ने सञ्चालक नियुक्ति गर्नुपर्छ । भन्दा अब फरक पर्दैन ।

राष्ट्र बैंकमा ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । जसमा गभर्नर अध्यक्ष हुन्छन् भने दुई जना डेपुटी गभर्नर र अर्थसचिव पदेन सञ्चालक समितिको सदस्य हुन्छन् ।

गभर्नरले अर्थतन्त्र बचाउन चालिएका कदमहरु ठीकै भएपनि त्यसले पारेको र पार्ने प्रभावको गम्भीर समीक्षा सञ्चालक समितिमा गर्नसक्ने व्यक्ति अहिलेको आवश्यकता भएको हो भन्दा पनि फरक पर्दैन । राष्ट्र बैंकमा ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । जसमा गभर्नर अध्यक्ष हुन्छन् भने दुई जना डेपुटी गभर्नर र अर्थसचिव पदेन सञ्चालक समितिको सदस्य हुन्छन् । बाहिरबाट ३ जना सञ्चालक अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले गर्छ । अहिले सरकारले बाहिरबाट नियुक्ति गरेका दुई जना चिन्तामणि शिवाकोटी र शंकर आचार्य सञ्चालक छन् भने एउटा सञ्चालक खाली छ । सचेत भया ।

1625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका