जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकको ६ महिनाको नाफा १ अर्ब ७१ करोड

एभरेष्ट बैंकको ६ महिनाको नाफा १ अर्ब ७१ करोड

एभरेष्ट बैंकको खुद नाफामा सुधार देखिएको छ। आइतबार सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ७१ करोड खुद नाफा आर्जन गरेको हो। जुन गत वर्षको सोही अवधिको तुलनामा ७.८८ प्रतिशत बढी हो।

बैंकको खुद फि तथा कमिसन आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो। पुस मसान्तसम्म बैंकको प्रति सेयर आम्दानी २९.१२ रुपैयाँ छ।

प्रति सेयर नेटवर्थ २१९.५७ रुपैयाँ छ। मूल्य आम्दानी १८ गुणा छ। बोनस सेयर वितरणका कारण बैंकको चुक्ता पुँजी १० प्रतिशतले बढेको छ। खुद ब्याज आम्दानी सामान्य घटेको छ।

१० प्रतिशतले बढेको छ। खुद ब्याज आम्दानी सामान्य घटेको छ।

विवरण२०८० पुस२०७९ पुसफरक %
चुक्ता पुँजी११,७६७,९०४१०,६९८,०९४१०
संचित मुनाफा२,४०४,९२३४,११०,४८८-४१.४९
जगेडा कोष११,४२७,६०२१०,३२४,६१७१०.६८
निक्षेप२१३,८६२,४८६१९८,००७,८०७८.०१
सापटी३,६५४,०००२,६६४,२१७३७.१५
कर्जा लघुवित्त र सहकारी७,८७९,०४५८,०७६,८८१-२.४५
कर्जा सर्वसाधरण१६८,४८३,८४६१५९,४७९,२९५५.६५
खुद ब्याज आम्दानी३,६२३,४८७३,६७०,२४५-१.२७
खुद फि कमिसन४,२९१,८९०४,१५१,२४५३.३९
इम्पेयरमेन्ट/(रिभर्सल)४३२,३४५३६६,६३२१७.९२
कर्मचारी खर्च१,०७२,१५९१,१११,८४४-३.५७
संचालन मुनाफा२,४४७,५९५२,२६८,४७७७.९
खुद नाफा१,७१३,१४८१,५८८,००३७.८८
वितरणयोग्य मुनाफा२,४०४,९२३२,८४६,९६८-१५.५३
निष्कृय कर्जा अनुपात०.७७०.५५४०
प्रति सेयर आम्दानी२९.१२२९.६९-१.९२
प्रति सेयर नेटवर्थ२१९.५७२२१.३९-०.८२
मूल्य आम्दानी अनुपात१८ गुणा१७.०८ गुणा०.९२ गुणा
रकम हजारमा

570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका