जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • कृषि बैंकका उपमहाप्रबन्धक सुवेदी नेको इन्सुरेन्सको संचालकमा निर्वाचित

कृषि बैंकका उपमहाप्रबन्धक सुवेदी नेको इन्सुरेन्सको संचालकमा निर्वाचित

नेको इन्सुरेन्स लिमिटेडको संचालक समितिको सदस्यमा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

आज अर्थात माघ १२ लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा सम्पन्न २८ औं वार्षिक साधारणसभाबाट सुवेदी कम्पनीको संचालक समितिमा निर्वाचित भएका हुन् ।

कृषि विकास बैंकको तर्फबाट सुवेदीलाई संचालक समितिमा निर्वाचित गरिएको हो । साधारणसभाबाट निर्वाचित संचालकहरुलाई आजै नेपाल बीमा प्राधिकरणबाट सपत ग्रहण गराउने कार्यक्रम तय भएको नेको इन्सुरेन्सले अर्थ कागजलाई जानकारी दिएको छ ।

2565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका