जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया नियुक्त

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया नियुक्त

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

सधारणसभाले सञ्चालकहरु रतनलाल केडिया, कुमारप्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. निर्विरोध निर्वाचित गरेको हो ।

सभाले निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले रतन लाल केडियालाईे अध्यक्षमा नियुक्त गरेको छ ।

नवनिर्वाचित अध्यक्ष केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । केडियाले अध्यक्षको पदभार ग्रहण गर्नुका साथै अन्य सञ्चालकहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका