जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • १४ निजीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा चर्को गिरावटः ८ कम्पनीको बढ्यो ६ कम्पनीको घट्यो !

१४ निजीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा चर्को गिरावटः ८ कम्पनीको बढ्यो ६ कम्पनीको घट्यो !

गत आर्थिक बर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन सामान्य अंकले बढेको छ । आर्थिक मन्दिको कारण अन्य क्षेत्र झै बीमा क्षेत्रको व्यवसायमा यसको प्रत्यक्ष प्रभाव देखिएको देखिन्छ । गत आर्थिक बर्षमा २० अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्मा १९ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । भन्दा फरक पर्दैन ।

गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३.५८ प्रतिशतले घटेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । भन्दा फरक पर्दैन । गत आर्थिक बर्षको तुलनामा आठ बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन बढेको छ भने छ बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन घटेको देखिन्छ ।

गत आर्थिक बर्षको तुलनामा दि ओरियन्टल, नेशनल, प्रभु, सानिमा जिआईसी, हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सियल, नेको र एनएलजी इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आर्जन गत बर्षको तुलनामा बढेको देखिन्छ ।सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, युनाईटेड अजोड, सिद्धार्थ प्रिमियम र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको छ । भन्दा फरक पर्दैन ।

375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका