जोडिनुहोस
शुक्रबार, जेष्ठ ३२, २०८१
शुक्रबार, जेष्ठ ३२, २०८१
  • होमपेज
  • सूर्यज्योती लाइफ इन्स्योरेन्सले बनायो हात खाली

सूर्यज्योती लाइफ इन्स्योरेन्सले बनायो हात खाली

सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।  नाफामा गएको कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको हो । कम्पनी नाफामा गएको भएपनि उक्त नाफालाई जगेडा कोषमा राख्ने भएकाले लाभांश नदिने जनाएको छ ।

1320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका