जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी बैंकका ग्राहकले यी पाँच ठाउँबाट समान किन्दा १५ प्रतिशत नगद फिर्ता पाउने

एनआईसी बैंकका ग्राहकले यी पाँच ठाउँबाट समान किन्दा १५ प्रतिशत नगद फिर्ता पाउने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई एक विशेष योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकले घरमै बसेर विभिन्न अनलाईनमार्फत २०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० सम्म नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको हो

बैंकले सस्तोडिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपिन फूड एण्ड टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

8255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?