जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सम्पर्कबिहीन भएको तारा एयरमा को-को छन् यात्रु ? (सूचिसहित)

सम्पर्कबिहीन भएको तारा एयरमा को-को छन् यात्रु ? (सूचिसहित)

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा १९ जना यात्रु सवार छन् ।

तारा एयरको ९(एन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार छन् । 

साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार छन् ।

जहाजमा सवार यात्रु र चालकदलका सदस्यको नामवाली विवरण बाहिर आएको छ ।

3400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका