जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रभातफेरी कार्यक्रममा सन नेपाल लाइफको सहभागिता

प्रभातफेरी कार्यक्रममा सन नेपाल लाइफको सहभागिता

नेपाल राष्ट्र बैंकले वीरगंज, पर्सामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रिय बैंक आयोजना गरेको उक्त कार्यक्रम आज बिहान ६ बजेदेखि सूरु भई विरगंजको घण्टाघरमा समापन भएको हो ।

कार्यक्रममा बैंकिङ क्षैत्र र बीमा कम्पनी लगायतका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको सन नेपाल लाइफको वीरगंज शाखा प्रमुख श्रीराम प्रसादले जानकारी दिए । कार्यक्रममा उपस्थिती भई विभिन्न बैंकिङ क्षेत्र र अन्य क्षेत्रका कर्मचारीसँग चिनजान बढेको र सो कारणले आफुलाई आउदो समयमा काम गर्न अझै सहज वातावरण बनेको उनले बताए ।

साथै, उनले ‘पैसा जोगाउ, भविष्य सुरक्षित पारौ’ भन्ने नाराका साथ आयोजना गरेको प्रभातफेरी कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरेकोमा बीमा प्राधिकरण र राष्ट्र बैंकलाई धन्यवाद व्यक्त गरे ।

1105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका