जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको खुसिबु शाखाको लकर स्थानान्तरण हुने

लक्ष्मी सनराइज बैंकको खुसिबु शाखाको लकर स्थानान्तरण हुने

लक्ष्मी सनराइज बैंक लिमिटेडको खुसिबु शाखाको लकर स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिका वडा न.१६ खुसिबुस्थित खुसिबु शाखा(साविक सनराइज बैंकको खुसिबु शाखा) बाट प्रदान हुँर्दै आएको लकर सेवा स्थानान्तरण हुन लागेको जनाएको हो ।

उक्त शाखाबाट प्रदान हुँदै आएको लकर सेवा हालको स्थानबाट करिब ४ सय दक्षिणतर्फ(साविक लक्ष्मी बैंक)को शाखामा स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ । बैंकको उक्त शाखा कार्यालयबाट लकर सेवा लिदैँ आएका ग्राहकहरुलाई बैंकले चैत २३ गतेभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका