जोडिनुहोस
बिहिबार, जेष्ठ ३, २०८१
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • आईएमई लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो ३४.५० प्रतिशत लाभांश

आईएमई लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो ३४.५० प्रतिशत लाभांश

आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो बसेको संचालक समिति बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र ९.५० नगदसहित कुल ३४.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

कुल १ अर्ब रुपैयाँको बोनस सेयर र ३८ करोड रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । उक्त लाभांश प्रस्ताव स्वीकृतिका लागि नियामक बीमा प्राधिकरण पठाइएको छ । प्राधिकरणबाट स्वीकृत भएपश्चात साधारणसभाबाट पारित गरी लगानीकर्ताले पाउने छन् । बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका