जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • नयाँ सरकार बनेकै दिन ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य 

नयाँ सरकार बनेकै दिन ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य 

संयोग नै मान्नुपर्छ । मुलुकमा नयाँ सरकार आज बनेको छ । केपी ओली प्रधानमन्त्रीको शपथ खाएर कार्यभार सम्हालेकै दिन पेट्रोलियम पदार्थको मूल्य बढेको छ । 

नेपाल आयल निगमले निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँका दरले मूल्य बढाएको छ । 

अव पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यसै गरी, डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका