जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा भरतपुरको विजयनगर

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा भरतपुरको विजयनगर

सांग्रिला डेभलपमेन्ट बैंकले भरतपुर महानगरपालिका वडा नम्बर १६ विजयनगर चितवनमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि उक्त शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

विजयनगर शाखा कार्यालय सञ्चालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११२ पुगेको छ ।

बैंकले ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा विश्वास व्यक्त गरेको छ ।

3385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका