जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • अधिकांश बैंकले घटाए निक्षेपकाे ब्याज : पाँच वटाको स्थिर, कुन बैंककाे कति ?

अधिकांश बैंकले घटाए निक्षेपकाे ब्याज : पाँच वटाको स्थिर, कुन बैंककाे कति ?

 वाणिज्य बैंकहरुले औसत ०.१४ प्रतिशतले निक्षेपको ब्याजदर घटाएका छन्। २०८१ असारमा ६.८७ प्रतिशत रहेकाे मुद्दती निक्षेपको औसत ब्याजदर ०.१४ प्रतिशतले घटेर साउनका लागि ६.७३ प्रतिशतमा झारिएको हो।

साउन १ गतेदेखि लागू हुने गरि सार्वजनिक गरिएको ब्याजदर अनुसार संचालनमा रहेका २० मध्ये १३ बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।

नेपाल बैंक र एभरेष्ट बैंकले भने निक्षेपकाे ब्याजदर बढाएका छन्। पाँच वटा बैंकले भने ब्याज दर स्थिर नै राखेका छन्।

साउनका लागि नेपाल एसबिआई, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चाटर्ड, नबिल र नेपाल इन्भेष्टेन्ट मेगा बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका हुन्।

कुन बैंकको ब्याजदर कति ?

बैंक२०८१ साउन२०८१ असार२०८१ जेठ
प्राइम कमर्सियल६.५६.७५
माछापुच्छ्रे७.५०७.२५
नेपाल एसबिआइ६.३६.३०६.३९
कुमारी६.७१६.७६७.२६
कृषि विकास बैंक६.२९५.६६५.६६
प्रभु७.५७.५०
सानिमा६.४६.८६.९०
एनएमबि७.५३७.६९७.८०
लक्ष्मी सनराइज६.५६.५
एनआइसी एसिया७.५३७.६९७.८०
राष्ट्रिय वाणिज्य बैंक६.२१६.२२६.२२
नबिल बैंक७.७५
ग्लोबल आइएमई६.२५६.५०७.५०
स्ट्यान्डर्ड चार्टर्ड
नेपाल बैंक६.२५६.७५६.७५
एभरेष्ट६.३५.७५६.५०
नेपाल इन्भेष्टमेन्ट
सिटिजन्स्६.७५6.९
सिद्धार्थ६.७५
हिमालयन७.५८.२५७.५०
औसत६.७३६.८७७.०६

295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका