जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • तेह्रथुमको म्याङलुङ र धनकुटाको हुलाक टोलमा प्रभु बैंकको शाखा विस्तार

तेह्रथुमको म्याङलुङ र धनकुटाको हुलाक टोलमा प्रभु बैंकको शाखा विस्तार

 प्रभु बैंक लिमिटेडले थप दुई शाखा विस्तार गरेको छ ।

तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा आफ्नो ३०८ औं र धनकुटा नगरपालिका वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

आप्mनो शाखा सञ्जाल विस्तारको क्रममा बैंकले आइतबारदेखि यी दुई शाखा संचालनमा ल्याएको हो । बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकको अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?