जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन कुमार शर्मा

कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन कुमार शर्मा

कामना सेवा विकास बैंकको सञ्चालक समितिले डा.पवन कुमार शर्मालाई सञ्चालकमा नियुक्त गरेको छ। समितिको ३७९ औँ बैठकबाट मंगलबारबाटै लागू हुने गरी सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको बैंकले जनाएकाे छ 

2535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका