जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्टको संस्थापक शेयर सर्वसाधारणमा जारी

सांग्रिला डेभलपमेन्टको संस्थापक शेयर सर्वसाधारणमा जारी

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १० हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गर्न लागेको हो ।

यो शेयर खरीदका लागि इच्छकु व्यक्ति तथा संस्थाहरूले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?