जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • प्रभु बैंकले पुर्‍यायो शाखा संख्या ३१५, प्युठानको बिजुवारमा नयाँ शाखा सञ्चालनमा

प्रभु बैंकले पुर्‍यायो शाखा संख्या ३१५, प्युठानको बिजुवारमा नयाँ शाखा सञ्चालनमा

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ। बैंकले शुक्रबारबाट प्युठानको प्युठान नगरपालिका-४ स्थित बिजुवारमा आफ्नो ३१५औं शाखा सञ्चालनमा ल्याएको छ।

जिल्ला समन्वय समितिका प्रमुुख धरम बहादुर जिसीले बैंकको शाखा कार्यालय उद्घाटन गरे। शाखा विस्तारबाट बैंकिङ पहुँच बढाउन र देशको आर्थिक विकासमा सहयोग पुग्ने बैंकले बताएको छ।

2495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका