जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • समाज डेन्टल हस्पिटल र प्रभु बैंकबीच सम्झौता, कर्मचारीलाई १५% र ग्राहकलाई १०% छुट

समाज डेन्टल हस्पिटल र प्रभु बैंकबीच सम्झौता, कर्मचारीलाई १५% र ग्राहकलाई १०% छुट

प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले काठमाडौंको बानेश्वरस्थित समाज डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन्। बैंकले यससम्बन्धमा हस्पिटलसँग सम्झौता गरेको जनाएको छ।

सम्झौताअनुसार हस्पिटलको दन्त स्वास्थ्य सेवामा बैंकका कर्मचारी र कर्मचारीका परीवारजनले १५ प्रतिशत तथा ग्राहकहरूले १० प्रतिशत छुट पाउनेछन्। समाज डेन्टलका सम्पूर्ण शाखाहरूमा यो सेवा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ।

छुटसम्बन्धी सम्झौतामा हस्पिटलका निर्देशक श्रेया पाँडे र बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाले हस्ताक्षर गरेका थिए।

245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका