जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • सार्वजनिक बिदामा पनि यी बैंकहरुले दिँदैछन् बैकिङ्ग सेवा

सार्वजनिक बिदामा पनि यी बैंकहरुले दिँदैछन् बैकिङ्ग सेवा

सार्वजनिक बिदाको दिनमा पनि अधिकांश वाणिज्य तथा विकास बैंकहरुले बैंकिङ सेवा उपलब्ध गराएका छन् । बैंकहरुले देशका विभिन्न स्थानमा रहेका केही शाखा कार्यालयहरु सञ्चालन गरेर बैंकिङ सेवा दिन लागेका हुन् ।

सोमबार नेपाल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक, सानिमा बैंक, कामना सेवा विकास बैंक, एभरेष्ट बैंक लगायतका अन्य बैंकहरुले आफ्ना सीमित शाखा कार्यालयबाट बैंकिङ सेवा दिएका छन् । सरकारले सोमबार जनैपूर्णिमाको अवसरमा देशभरी नै सार्वजनिक बिदा दिएको छ ।

3225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका