जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीन रहँदैनः अर्थमन्त्री पौडेल

धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीन रहँदैनः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताएका छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । बोर्डमा अध्यक्ष लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको उनको भनाइ छ ।

यो समस्या चाँडै समाधान हुने उनले बताए । ‘धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहीन अवस्थामा छ । यो नेतृत्व बिहीन अवस्था लामो समयसम्म रहिरहन हुँदैन’ उनले भने ‘यसले अनेक प्रकारका समस्या थपिएका छन् । फाइलहरु रोकिएको छ । यो समस्याको समधान विधिसम्बत सिर्घ समाधान गर्ने पक्षमा सरकार छ ।’

2375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका