जोडिनुहोस
शनिबार, अशोज ५, २०८१
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • नबिल बैंकका सञ्चालक शकिबको राजीनामा स्वीकृत

नबिल बैंकका सञ्चालक शकिबको राजीनामा स्वीकृत

नबिल बैंक लिमिटेडका सञ्चालक ए.आर.एम नजमुस शकिबको राजीनामा स्वीकृत भएको छ ।  

भदौ ६ गते बसेको सञ्चालक समितिकौ बैठकले शकिबको राजीनामा स्वीकृत गरेको हो । उनी संस्थापक सेयरधनीको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक समितिमा कार्यरत थिए ।

215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका