जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छूट सुविधा

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छूट सुविधा

महालक्ष्मी विकास बैंकले विभिन्न स्वास्थ्य संस्था, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग सम्झौता गरेको छ ।

कम्पनीले समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा रहेका अवस्थित ती संस्थाहरुसँग सम्झौता गरेको हो ।  सम्झौतापश्चात कम्पनीका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।  

ती संस्थाहरु र प्राप्त गर्न सकिने छूट निम्नानुसार छन् :

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?