जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • प्रभु म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

प्रभु म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

प्रभु बैंकको प्रवर्द्धनमा सञ्चालित प्रभु म्युचुअल फन्डअन्तर्गत दुई योजनाको लाभांश घोषणा भएको छ । प्रभु सेलेक्ट फन्डले इकाइधनीका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रभु स्मार्ट फन्डले ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यी दुवै बन्दमुखी योजना हुन् ।

बजारमा प्रभु सेलेक्ट फन्डको पछिल्लो मूल्य प्रतिइकाइ १० रुपैयाँ ५४ पैसा छ भने प्रभु स्मार्ट फन्डको मूल्य १० रुपैयाँ ४९ पैसा छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका