जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • कुमारी बैंक दुई विधामा सम्मानित, भिसा इन्टनरनेसनलले लिडरसिप कन्क्लेभमा दियो अवार्ड

कुमारी बैंक दुई विधामा सम्मानित, भिसा इन्टनरनेसनलले लिडरसिप कन्क्लेभमा दियो अवार्ड

कुमारी बैंक दुई विधामा सम्मानित भएको छ। बैंक भिसा इन्टरनेस्नलद्वारा एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस र एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस अवार्डबाट सम्मानित भएको हो।

असोज ४ गते आयोजित लिडरसिप कन्क्लेभमा आफूलाई दुई विधामा अवार्ड प्रदान गरिएको बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

2755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका