जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • इदुलफित्रमा भोलि मंगलबार सार्वजनिक बिदा

इदुलफित्रमा भोलि मंगलबार सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बीले मनाउने इदुलफित्रमा सरकारले सार्वजनिक बिदा दिने भएको छ।
मुस्लिम आयोगले सिफारिस गरे अनुसार सरकारले इदुलफित्रको बिदा दिने निर्णय भएको हो। इस्लाम धर्मावलम्बीले मंगलवार इदुलफित्र मनाउने भएका छन्।

यसदिन इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्ने गरिन्छ।

गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका व्यक्तिहरु दिनमा निराहार बस्छन्। रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्छन्।

3625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका