जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले बाढीपहिरो प्रभावितका लागि दियो २ करोड, चेक प्रधानमन्त्रीलाई

राष्ट्रिय वाणिज्य बैंकले बाढीपहिरो प्रभावितका लागि दियो २ करोड, चेक प्रधानमन्त्रीलाई

राष्ट्रिय वाणिज्य बैंकले बाढी पहरो प्रभावितहरुका लागि २ करोड रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुंगानाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग रकमको चेक हस्तान्तरण गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत रकम प्रदान गरिएको बताए।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।

2070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका