जोडिनुहोस
आइतवार, अशोज २०, २०८१
आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • गभर्नरमाथि छानबिन गर्ने समिति रद्द गर्नेसहित यी हुन् सरकारका २१ निर्णय

गभर्नरमाथि छानबिन गर्ने समिति रद्द गर्नेसहित यी हुन् सरकारका २१ निर्णय

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् ।

आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरे ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिनका गठित जाँचबुझ समिति रद्द गर्नेसहितका २१ निर्णय गरेको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका