जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • दशैंको २ दिन रिङरोडमा सशस्त्र प्रहरीले चलायो निःशुल्क बस

दशैंको २ दिन रिङरोडमा सशस्त्र प्रहरीले चलायो निःशुल्क बस

नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले पनि दशैंमा रिङरोडभित्र दुई दिन निःशुल्क बस सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बलले आज र भोलि (असोज २५ र २६ गते) काठमाडौको रिङरोडमा निशुल्क बस सञ्चालन गरेको सशस्त्र प्रहरीका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बताए ।

उनका अनुसार आज बिहान ६ बजे बाट सुरू भएको नि:शुल्क बसको पहिलो रूट सशस्त्र प्रहरी प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ ।

55
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?