जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०

समाचार

सुनको मूल्य फेरि घट्यो

सुनको मूल्य फेरि घट्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ७१ हजार सात सय रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला आठ सय ६० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

7135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका