जोडिनुहोस
आइतवार, फाल्गुन १८, २०८१
आइतवार, फाल्गुन १८, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको सीईओमा दिप प्रकाश पाण्डेलाई निरन्तरता

शिखर इन्स्योरेन्सको सीईओमा दिप प्रकाश पाण्डेलाई निरन्तरता

शिखर इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतमा दिप प्रकाश पाण्डेलाई निरन्तरता दिएको छ। कत्तिक १ गते बसेको संचालक समितिको ३४०औं बैठकले पाण्डेलाई थप चार वर्षको लागी सीइओमा नियुक्ति गरेको हो। 

पाण्डेको समयावधी सकिन एक महिना बाँकी रहँदै उनलाई सिईओमा पुनः नियुक्ती गरिएको हो। पछिल्लो पटक २०७३ साल कार्तिक १० गते चार वर्षका लागि सिईओ पदमा नियुक्त भएका थिए। 

२०७५ सालमा मात्रै संस्थागत सुशासन जारी सम्बन्धि निर्देशिका जारी भएकाले दोस्रो कार्यकालको लागि योग्य भएको बीमा प्राधिकरणले जनाएको छ। बीमा समितिले २०७५ सालमा जारी गरेको संस्थागत सुशासनमा सिईओका कार्यकाल एक मात्रै हुने र सञ्चालक समितिलाई कार्य सम्पादन मूल्याङ्कन राम्रो लागेमा एक कार्यकाल थप गर्न सक्ने व्यवस्था गरेको छ।  

665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका