जोडिनुहोस
शनिबार, पुस ६, २०८१
शनिबार, पुस ६, २०८१
  • होमपेज
  • स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा बम्पर लाभांश घोषणा

स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा बम्पर लाभांश घोषणा

स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित( गरी कुल २५.५० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका