जोडिनुहोस
बुधबार, मंसिर २६, २०८१
बुधबार, मंसिर २६, २०८१
  • होमपेज
  • आसिफ शेख ‘आईएमई पे’ को ब्रान्ड एम्बास्डर

आसिफ शेख ‘आईएमई पे’ को ब्रान्ड एम्बास्डर

नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले क्रिकेटर आसिफ शेखलाई ब्रान्ड एम्बास्डर बनाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका दायाँ हाते विकेट किपर/ब्याट्सम्यान शेखलाई कम्पनीले एम्बास्डरको रूपमा घोषणा गरेको हो ।

यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोशसँग जोड्न महत्त्वपूर्ण कदम हुने विश्वास आफूहरूले लिएको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका